हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसबाट न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ। राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तीन महिनाका लागि यारी भन्सार कार्यालय ठप्प
- तीन पुस्तादेखि टमाटर खेती
- हिउँदयामको चिसोमा मुस्ताङका पूर्वाधार काम पूर्ण रूपमा ठप्प
- सिड्नीबाट एक महिनामा युवाहरूको दश शव नेपाल पठाइयो !
- भार्सेका पाखा किबीले ढाक्यो
- इरानको आन्दोलन : राजतन्त्र र युवराज रेजा पहलभी
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गुर्जा सडक सञ्जालमा जोडिँदै
- पर्व अनुसार फरक आकारको ढिक्री बनाउँदै थारू महिलाहरू
- नेपालमा विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै