Home » Archives for जुहा सिद्दीकी
Author

जुहा सिद्दीकी

अक्टोबर २०२३ मा पाकिस्तान सरकारले ३१ कम्पनीहरूलाई विद्युतीय सवारी उत्पादनको लागि अनुमति दिँदा जिप टेक्नोलोजी त्यो प्रतिष्ठित सूची मध्यको एक कम्पनी थियो। सेप्टेम्बर २०२२ देखि लाहोरमा दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको कारखाना सञ्चालन गरिरहेको यस कम्पनीले २०२३ मा ग्राहकका लागि मात्र १० वटा बाइक र एउटा ब्याट्री फेर्ने स्टेसन बनाएको थियो। यसले व्यापारिक स्तरमा उत्पादन र बिक्री गर्न सक्षम छ । तर जिपको अगाडी एउटा नयाँ चुनौती छ त्यो हो प्रतिभाको कमी।

कम्पनीले गत वर्ष आफ्ना २५ जना कर्मचारीहरूलाई विद्युतीय सवारीको प्रविधिहरूमा तालिम दिनको लागि महत्त्वपूर्ण समय र पैसा लगानी गर्नुपरेको थियो। “हामीसँग धेरै जनशक्ति छ तर धेरै विशेषज्ञता छैन,”

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved