विराटनगर महानगरपालिकाको प्रमुख समस्या भनेको डुबान हो। वर्षायाममा विराटनगरका मुख्य सडकसहित घर, बस्ती डुब्ने गरेका छन्। पछिल्लो समय महानगरले ढल निकास व्यवस्थापन गर्न ठुलै लगानी गरेको भए पनि दक्षिणी क्षेत्रमा बनेको रेल–वेले पानीको निकासमा अवरोध पुर्याएको हुँदा डुबान समस्या यथावत हुने गरेको छ।
आगामी ३० गते हुने निर्वाचनका लागि मेयरको उमेदवार बनेका महानगरका नेताहरूले विराटनगरको प्रमुख समस्या डुबान भएकाले त्यसको सही समाधान गर्ने बाचा गर्दै भोट माग्ने गरेका छन्। उनीहरूका अरु योजना भनेका देशभरका जनप्रतिनिधिले गर्ने शिक्षा, स्वास्थ्य, रोजगार, पानी, कृषि जस्ता साझा छन्।
नेकपा एमालेबाट मेयरको उमेदवार रहेका सागर थापा भन्नुहुन्छ –‘वर्षा याममा महानगर डुब्छ। खोलाबाट नगरमा बाढी पस्ने …
Author
कमल कौशिक/ विराटनगर
विराटनगर महानगरपालिकाको प्रमुख समस्या भनेको डुबान हो। वर्षायाममा विराटनगरका मुख्य सडकसहित घर, बस्ती डुब्ने गरेका छन्। पछिल्लो समय महानगरले ढल निकास व्यवस्थापन गर्न ठुलै लगानी गरेको भए पनि दक्षिणी क्षेत्रमा बनेको रेल–वेले पानीको निकासमा अवरोध पु¥याएको हुँदा डुबान समस्या यथावत हुने गरेको छ।
आगामी ३० गते हुने निर्वाचनका लागि मेयरको उमेदवार बनेका महानगरका नेताहरूले विराटनगरको प्रमुख समस्या डुबान भएकाले त्यसको सही समाधान गर्ने बाचा गर्दै भोट माग्ने गरेका छन्। उनीहरूका अरु योजना भनेका देशभरका जनप्रतिनिधिले गर्ने शिक्षा, स्वास्थ्य, रोजगार, पानी, कृषि जस्ता साझा छन्।
नेकपा एमालेबाट मेयरको उमेदवार रहेका सागर थापा भन्छन् –‘वर्षा याममा महानगर डुब्छ। खोलाबाट नगरमा बाढी पस्ने …