-
एजेन्सी
Posts
ईयूले राख्यो इरानको आईआरजीसीलाई ‘आतङ्कवादी’ सङ्गठनको सूचीमा
युरोपेली सङ्घ (ईयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई आफ्नो आतङ्कवादी सङ्गठनहरूको सूचीमा समावेश गरेको छ। यो निर्णय इरानमा हालैका विरोध प्रदर्शनहरूमाथि भएको...
भारत र ईयूले गरे ‘सबैभन्दा ठुलो’ व्यापार सम्झौता
भारत र युरोपेली सङ्घ (ईयू) ले एक विशाल व्यापार सम्झौता सम्पन्न गरेका छन्, जसलाई ‘सबैभन्दा ठुलो व्यापार सम्झौता’ का रूपमा वर्णन गरिएको छ। यस सम्झौताले...
भारत:महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा निधन
महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी काँग्रेस पार्टी (एनसीपी)का नेता अजित पवारको बुधवार बिहान बारामती विमानस्थलमा अवतरणको क्रममा भएको विमान दुर्घटनामा परी निधन भएको छ। उनीसहित उक्त...
युरोपेली संघद्वारा ग्रोक एआई विरुद्ध अनुसन्धान सुरु
युरोपेली आयोगले इलोन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एआई च्याटबट ग्रोक विरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ। यो अनुसन्धान ग्रोकले उत्पादन गरेका यौनिक डिपफेक तस्बिरहरूको...
भारी वर्षा र भूस्खलनको मार : इन्डोनेसियामा ९ मृत्यु, ८० बेपत्ता
इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्।...
न्युजिल्यान्डमा भीषण वर्षा र पहिरो : क्याम्प साइटमा पहिरो खस्दा मानिस बेपत्ता
न्युजिल्यान्डको उत्तर टापुमा लगातारको भीषण वर्षा र तुफानले व्यापक क्षति पुर्याएको छ। माउन्ट माउङ्गानुईको एक क्याम्प साइटमा ठुलो पहिरो खस्दा केही व्यक्ति बेपत्ता भएका छन्,...
ट्रम्पसँगको तनावबिच डेनमार्कले ग्रिनल्यान्डमा थप सेना पठायो
डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने धम्कीका बिच आर्कटिक क्षेत्रको यो स्वशासित डेनिस क्षेत्रमा थप सेना पठाएको छ। रायल डेनिस आर्मीका प्रमुख पिटर...
ट्रम्पको ग्रीनल्यान्ड धम्कीविरुद्ध युरोप कडा : नाटो गठबन्धन जोखिममा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको स्वामित्वमा लिन खोजेपछि युरोप-अमेरिका सम्बन्ध र नाटो गठबन्धनको भविष्य गम्भीर जोखिममा परेको छ। ट्रम्पले ग्रीनल्यान्डको सार्वभौमिकतामा सहयोग गर्ने डेनमार्कसहित...
शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’...
मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर
कन्जर्भेटिभ प्रभावशाली व्यक्तित्व तथा लेखिका एश्ले सेन्ट क्लेयर, जो एलोन मस्कको एक बच्चाकी आमा पनि हुन्, उनले एआई कम्पनी एक्सएआई विरुद्ध मुद्दा दायर गरेकी छन्।...