-
एजेन्सी
Posts
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्छ : ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मार्न नदिन चेतावनी दिएका छन्। उनले यदि यस्तो भए अमेरिका उनीहरूको उद्धारका लागि हस्तक्षेप गर्ने बताएका छन्।...
जापानलाई उछिन्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ।। भारत सरकारका अनुसार हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.१८ ट्रिलियन अमेरिकी डलर पुगेको...
स्विजरल्यान्डको स्की रिसोर्ट बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते
स्विजरल्यान्डको लोकप्रिय स्की रिसोर्ट क्रान्स-मोन्टानामा रहेको एक बारमा नयाँ वर्षको उत्सवका क्रममा लागेको भीषण आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११५ जना घाइते...
डिजिटल युगले डेनमार्कको हुलाक सेवालाई ऐतिहासिक अन्त्य
डेनमार्कको सरकारी हुलाक सेवा ‘पोस्टनर्ड’ ले मंगलबार आफ्नो अन्तिम चिठी वितरण गर्दै ४०० वर्षभन्दा लामो चिठीपत्र सेवा इतिहासको अन्त्य गरेको छ। डिजिटल युगको प्रभावले चिठीपत्रको...
ट्रम्प र नेतन्याहुबिच फ्लोरिडाको मार-ए-लागोमा भेट, मध्यपूर्व मुद्दामा छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच डिसेम्बर २९, २०२५ मा फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। यो भेट गाजा युद्ध विराम...
टेक अर्बपतिहरू र युरोपमा बढिरहेको चरम दक्षिणपन्थको सम्बन्ध
के तपाईँलाई थाहा छ, युरोपको जनसङ्ख्या सन् २१०० सम्ममा कस्तो हुन सक्छ? धेरैजसो देशमा कम हुँदै जाने अर्थात् जनसङ्ख्या घट्दै जाने सम्भावना रहेको छ। अर्को...
ट्रम्प र जेलेन्स्कीबिच फ्लोरिडामा भेटवार्ता : युक्रेन–रुस शान्ति प्रक्रियामा प्रगति तर केहि मुद्दा बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच आइतबार फ्लोरिडाको मार–अ–लागो रिसोर्टमा करिब तीन घण्टा लामो वार्ता भएको छ। रुस–युक्रेन युद्ध अन्त्य गर्न केन्द्रित...
कीभमाथिको आक्रमणले ‘रुसले शान्ति चाहँदैन’ भन्ने देखाउँछ : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीभमाथि भएको तीव्र रुसी आक्रमणले मस्कोले ‘शान्ति चाहँदैन’ भन्ने प्रमाणित गरेको बताएका छन्। आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नयाँ २० बुँदे...
अमेरिकाले गर्यो नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध हवाई आक्रमण
अमेरिकाले क्रिसमसको दिन नाइजेरियाको उत्तर-पश्चिमी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध लडाकु शिविरहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई “शक्तिशाली र...
१३ युरोपेली देश र जापानद्वारा इजरायलको १९ नयाँ बस्ती निर्णयको कडा निन्दा
१३ युरोपेली देश र जापानले इजरायलले कब्जा गरिएको वेस्ट बैङ्कमा १९ नयाँ यहुदी बस्तीहरू स्वीकृत गरेको निर्णयको कडा निन्दा गरेका छन्। यी देशहरूले यो कदमले...