-
एजेन्सी
Posts
इजरायली ‘सेटलर्स’ र संस्थाहरूमाथि युरोपेली सङ्घको प्रतिबन्ध
युरोपेली सङ्घ (ईयू) ले अधिनस्थ पश्चिमी किनार (वेस्ट बैङ्क) मा प्यालेस्टिनीहरू विरुद्ध हिंसा भड्काएको र मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इजरायली बसोबास गर्ने चरमपन्थी व्यक्ति र...
मध्यपूर्वमा शक्ति सन्तुलन मिलाउन अमेरिकाद्वारा खाडी राष्ट्रहरूलाई अर्बौँ डलरको हतियार बिक्री
क्षेत्रीय अस्थिरता र इरानको बढ्दो सैन्य प्रभावका बिच अमेरिकाले आफ्ना खाडी सहयोगी राष्ट्रहरूलाई अर्बौँ डलर बराबरको अत्याधुनिक हतियार बिक्री गर्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले...
वायु ऊर्जामा चीनको वर्चस्व: विश्वव्यापी बजार कब्जा गर्ने रणनीति
बेइजिङ पश्चिमी राष्ट्रहरू मुद्रास्फीति, आपूर्ति श्रृंखलामा अवरोध र राजनीतिक खिचातानीका कारण नवीकरणीय ऊर्जाको लक्ष्यमा सुस्त देखिएका बेला चीनले यही समयलाई विश्वव्यापी नेतृत्व स्थापित गर्ने सुनौलो...
मध्यपूर्वको युद्ध लम्बिए विश्व अर्थतन्त्रमा संकट बढ्ने
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औँल्याएका छन् । वासिङ्टन...
भारत विधानसभा निर्वाचन: पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जित, तमिलनाडुमा नयाँ शक्तिको उदय
भारतका पाँच राज्यहरू—पश्चिम बङ्गाल, तमिलनाडु, असम, केरल र पुदुचेरी—मा भएको विधानसभा निर्वाचनको मतगणना हिजोबाट सुरु भई आज पनि जारी छ। यस निर्वाचनको नतिजाले भारतीय राजनीतिमा...
आन्ध्र महसागरमा क्रुज सिपमा हन्टाभाइरसको प्रकोप: ३ जनाको मृत्यु
आन्ध्र महासागरमा यात्रा गरिरहेको एक क्रुज सिपमा हन्टाभाइरसको शङ्कास्पद प्रकोप फैलिँदा तीन जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले आइतबार उक्त घटनाको पुष्टि गरेको छ।...
अमेरिकाद्वारा जर्मनीबाट पाँच हजार सैनिक फिर्ता लैजाने निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मेर्जबिच बढेको कूटनीतिक तिक्तताको असर सैन्य रणनीतिमा देखिएको छ। पेन्टागनले शुक्रबार औपचारिक घोषणा गर्दै जर्मनीमा तैनाथ अमेरिकी...
म्यानमारकी पूर्व नेतृ आङ सान सुकी जेलबाट नजरबन्दमा
म्यानमारको सैन्य सरकारले जेलमा रहेकी पूर्व नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई जेलबाट घरमा नजरबन्दमा सारेको छ। करिब पाँच वर्षअघि सैन्य कू...
बेल्जियमले सम्पूर्ण आणविक ऊर्जा संयन्त्रहरू राष्ट्रियकरण गर्ने
बेल्जियम सरकारले देशको ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यका साथ फ्रान्सेली ऊर्जा कम्पनी ‘एन्जी’ सँग रहेका आफ्ना सबै आणविक रियाक्टरहरू खरिद गरी राष्ट्रियकरण गर्ने योजना अघि...
फेसबुक र इन्स्टाग्राममा १३ वर्षमुनिका बालबालिकालाई रोक लगाउन युरोपेली सङ्घको कडा चेतावनी
युरोपेली सङ्घले सामाजिक सञ्जालको क्षेत्रमा ठुलो कदम चाल्दै फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटा विरुद्ध औपचारिक आरोप दर्ता गरेको छ। १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई आफ्ना प्लेटफर्महरू...