Home » Profile

एजेन्सी

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • एजेन्सी

Posts

अमेरिकाले गर्‍यो नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध हवाई आक्रमण

अमेरिकाले क्रिसमसको दिन नाइजेरियाको उत्तर-पश्चिमी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध लडाकु शिविरहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई “शक्तिशाली र...

१३ युरोपेली देश र जापानद्वारा इजरायलको १९ नयाँ बस्ती निर्णयको कडा निन्दा

१३ युरोपेली देश र जापानले इजरायलले कब्जा गरिएको वेस्ट बैङ्कमा १९ नयाँ यहुदी बस्तीहरू स्वीकृत गरेको निर्णयको कडा निन्दा गरेका छन्। यी देशहरूले यो कदमले...

शेख हसिनाको आरोप: बङ्गलादेशमा हिंसा बढ्नुमा मोहम्मद युनुस नै जिम्मेवार

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूलाई राजनीतिक प्रतिशोधका लागि फर्किन बाध्य गर्न नसकिने स्पष्ट पारेकी छन्। भारतीय समाचार संस्था एएनआईसँग अन्तर्वार्तामा उनले हाल बङ्गलादेशमा बढ्दो...

भेनेजुएलाले अमेरिकी नाकाबन्दीका समर्थकलाई कडा सजाय दिने कानुन पारित

राष्ट्रपति निकोलास माडुरोको पार्टीको बहुमत भएको भेनेजुएलाको राष्ट्रिय सभाले मङ्गलबार अमेरिकी नाकाबन्दी तथा समुद्री डकैतीका कार्यहरूलाई समर्थन गर्ने वा आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई २० वर्षसम्म...

ट्रम्प प्रशासनले विश्वका २९ देशबाट करिब ३० कूटनीतिज्ञ फिर्ता बोलाउँदै

अमेरिकी ट्रम्प प्रशासनले विश्वका कम्तीमा २९ देशबाट करिब ३० जना आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिसँग...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १७ वर्षको जेल सजाय

संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल...

इटालीमा ठुलो लागू औषध अपरेसन: ३८४ पक्राउ, चौध सय टन लागू औषध बरामद

इटाली प्रहरीले देशव्यापी ठुलो स्तरको लागू औषध विरोधी अपरेसनमा ३८४ जनालाई पक्राउ गरेको छ भने १.४ टन (१,५४० किलोग्राम) लागू औषध बरामद गरेको छ। शुक्रवार...

पश्चिमले सम्मान गरे युक्रेनपछि कुनै युद्ध हुँदैन: पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसको सम्मान र हितलाई कदर गरेमा युक्रेन युद्धपछि कुनै थप युद्ध नहुने बताएका छन्। उनले रुसले युरोपेली देशहरूमाथि आक्रमण गर्ने...

तीन दिनको आक्रमणमा एक हजार भन्दा बढी मारिए: संयुक्त राष्ट्रसंघको प्रतिवेदन

सुडानको सबैभन्दा ठूलो विस्थापित शिविर जामजाममा अर्धसैनिक बल आरएसएफले गरेको लगातार तीन दिनको आक्रमणमा एक हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घको मानव...

पुटिनको आक्रामक भाषणः युक्रेन द्वन्द्वमा कूटनीति असफल भए सैन्य कारबाही

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सम्बन्धित आफ्ना मागहरूमा कुनै सम्झौता नगर्ने प्रस्ट्याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रयास तीव्र भइरहेका बेला पुटिन युक्रेनले आफ्नो...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link