-
स्वतन्त्र समाचार सेवा / INS
Posts
गर्जो टार्नकै लागि भारत पलायन
शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन...
नौमती बाजा बजाउन सिक्दै आमाहरू
बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा...
राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा गाजामा युद्धविरामको माग
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले मुस्लिमहरूको पवित्र महिना रमजानमा गाँजामा चलिरहेको लडाई रोक्नका लागि माग गरेको छ। प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो नलगाएपछि इजरायली प्रधानमन्त्रीले...
महिलाले जोगाएको कृषि
कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। चैत १२ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेट...
दृष्टिविहीनलाई निः शुल्क ज्योति बाँड्दै नेत्रज्योति
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ। सन् २०२३ मा...
“अमूल्य वातावरणीय सेवाका लागि नेपाललाई क्षतिपूर्ति दिनुपर्छ”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको बताउदै यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको उल्लेख गर्नभएको छ। राष्ट्रिय...
एआइआइबीसँग सहुलियत ब्याजमा ऋण माग्दै प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा रहेका...
सार्वजनिक विद्यालयमा विद्यार्थीसँग कुनै पनि शुल्क नलिन मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय...
बिक्दैनन् काठबाट बनाइने ठेकाठेकी
दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र… घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ ।...
इजराइली आक्रमणबाट गाजामा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु
गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...