-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सुनसरी–मोरङमा नियमित बिजुली जान्छ तर “लोडसेडिङ” भन्दैन प्राधिकरण
विराटनगर-सुनसरी र मोरङको गार्हस्थ र औद्योगिक क्षेत्रमा बिजुली आउने र जाने कुनै टुङ्गो छैन्। छिनछिनमा बिजुली आउने र जाने भइरहन्छ। ठाउँ हेरी पाँच घण्टादेखि १० घण्टासम्म...
कोभिडको विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त- डब्ल्यूएचओ
कोभिड-१९ अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको विश्व स्वास्थ्य संगठनले शुक्रबार जनाएको छ। डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालिन समितिले बिहीबार कोभिड १९ का बारेमा यसको १५ औं...
अन्तर्राष्ट्रिय मुद्रा कोषले स्वीकृत गर्यो नेपाललाई दिने इसिएफको ६ अर्ब ९१ करोड रूपैयाँको दोस्रो किस्ता
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ। अमेरिकाको वासिंटन डिसीमा बसेको आइएमएफको कार्यकारी बैठकले...
भारतका ४७ लाख भन्दा बढी WhatsApp एकाउण्टमाथि प्रतिबन्ध
मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार...
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अझै अनिश्चित, कहिले जुर्ला साइत ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन। हालसालैको उपनिर्वाचनको अप्रत्याशित नतिजा र आन्तरिक कारणले पनि भ्रमणमा ढिलाइ भएको बताइएको छ।...
न्यूयोर्कको सडकमा तेन्जिङ शेर्पाको नाम नामाकरण हुने
आगामी मे २९ का दिन न्यूयोर्कको ज्याक्सनहाइट्स स्थित १५ स्ट्रीटमा पर्ने ब्रडवे देखि उडसाइडसम्मको २ ब्लक सडकको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको नाममा “तेन्जिङ...
सी जिनपिङ र जेलेन्स्कीबीच शान्ति वार्ता, अमेरिकाद्वारा युद्धविराम पहलको स्वागत
विगत १४ महिनादेखि जारी युक्रेन युद्धको बीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । यस...
तपाईँले खाने औषधि भारतमा खारेज भएको कम्पनीको त हैन?
तपाईँले नियमित खाने औषधि भारतमा खारेज भएको कम्पनीको त हैन? एक पटक सोधखोज गर्नै पर्ने भएको छ किनकी भारत सरकारले यो साता नक्कली औषधि बनाउने...
पूर्व बजेट शिघ्र प्रकाशन गरी छलफल गर्न सरकारको ध्यानाकर्षण
समयमानै पूर्व बजेट विवरण प्रकाशन तथा छलफल चलाउन बजेट पारदर्शिताको क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमले आज बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।...
काठमाडौँ जिल्ला प्रशासनः सेवाग्राही र कर्मचारी दुवैको दुःख
नेपालको राजधानीमा रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूले सामान्य सुविधा नपाउँदा तथा अव्यवस्थित सेवा प्रणालीबाट निराश बन्ने गरेका छन् भने सेवाग्राहीको अत्यधिक चाप तथा कमजोर...