-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सनराइज बैंकले पुलिस स्कुलका १५ विद्यार्थीलाई ९ वर्ष अध्ययन छात्रवृत्ति दिने
नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक...
पीडितलाई विश्वास छैन, सरकारले गठन गर्यो आयोग
बर्दियाबाट ११ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौ आईपुगेका मिटरब्याज विरुद्ध संघर्ष समितिका प्रतिनिधि र गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला समेतका पदाधिकारीवीच चैत्र १८ गते पाँचबुँदे...
भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?
भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा...
उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा बढीको भीड नगर्नुः निर्वाचन आयोग
वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुनलगायत १० बुँदे निर्दैशन...
रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। युवराज पाैडेल (सफल) ले आइतबार दिउँसो महान्यायाधिवक्ता...
सुद्धिकरण चलाउँदै गर्दा पत्रकारकै गाडीमा भेटियो लागुऔषध
नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट...
भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीको निधन
भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिची’को असमायीक निधान भएको छ। भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व रुपमा...
मिटरब्याज पीडितको बयान: हाम्रो उठिवास गराउनेलाई कारवाही होस्
मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९ बस्ने साहु रामअवतार यादवसँग २ लाख...
मिटरब्याज पीडितको बयान: साहुको धम्कीदेखि डराउँदिनँ
मेरो नाम खैरुल खातुन हो । म ३६ वर्षको भएँ । मेरो घर सिराहा जिल्ला गोलबजार १३ मा पर्दछ । साहुको नाम रामलखन महतो हो...
नाङ्गी हिरोइनलाई पैसा दिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा
अन्ततः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कानूनी फन्दामा परेका छन्। न्यूयोर्क, म्यानहट्टन ग्रान्ड जूरीले बिहिबार ट्रम्पलाई अभियोग लगाएको अमेरिकी मिडियाहरूले पुष्टि गरेका छन्। संयुक्त राज्य...