Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

उफ महङ्गी, भारतमा ७% हुँदा  समग्र नेपालमा ८.२६ %,  सबैभन्दा बढी तराईमा ८.७२ %

नेपाल राष्ट्र बैंकले नेपालको साउन महिनाको हिसाबकिताबको विश्लेषण आज भदी ३० गते प्रकाशित गरेको छ। यो हिसाबकिताब अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित...

ऐन नबनाई गठन आदेशबाट शक्तिशाली सूचना प्रविधि आयोग

एकातर्फ सूचना प्रविधि क्षेत्रको नियमन र विकास गर्न महत्वपूर्ण मानिएको छाता ऐन सम्बन्धी विद्येयक संसदीय समितिमा  ४ वर्ष देखि अडकिएको छ भने अर्कोतर्फ विद्युतीय सुशासन आयोग...

इथानोलका लागि भारतद्वारा चामल निकासीमा प्रतिबन्ध?

भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गर्दै चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा चामल महङ्गो हुने...

मानव विकास पछाडि फर्कियोः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले जारी गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार पछिल्लो ३२ वर्षमा पहिलो पटक यस सूचकाङ्कमा यस्तो गिरावट आएको हो। प्रतिवेदनका अनुसार पछिल्लो दुई वर्षयता...

नोभाया गजेटको इजाजत पत्र रद्द

रुसको राजधानी मस्कोको एक अदालतले नोभाया गजेटको छापा प्रकाशनको इजाजत रद्द गर्ने सरकारको निर्णयलाइ सदर गरेको छ। रुसभित्र यो अखबारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अब...

अफगानिस्तानको हारपछि पश्चिमाहरूले सिक्न पर्ने चार पाठ

अफगानिस्तानमा अमेरिकी र गठबन्धन राष्ट्रका हजारौं सेनाले ज्यान गुमाए, हातखुट्टा र आफ्नो विवेक गुमाए। संयुक्त राज्य अमेरिका र यसका सहयोगी तथा साझेदारहरू आफ्नो देशको लागि...

सर्वशक्तिमान् अधिनायक कमरेड सी चिन फिङ

असहमतिमाथिको नियन्त्रण र दबाब तथा चिनियाँ समाजमा बढ्दो नियन्त्रणको मतलब सी चिन फिङलाई सार्वजनिक चुनौती कम छ। सीसीपीले बैठकको नेतृत्वमा स्थायित्व कायम गर्न ठोस प्रयासहरू...

“उइघुर समुदायप्रति चीनको व्यवहार मानवता विरुद्ध अपराध हुनसक्छ,” राष्ट्रसंघीय मानव अधिकार प्रमुख ब्याच्लेट

ओएच्‌सीएच्आरको पैँतालिस पृष्ठ लामो उक्त प्रतिवेदनको निष्कर्ष छ, “उइघुर सदस्य तथा अन्य मुसलमान बाहुल्य समूहको मनोमानीपूर्वक र विभेदकारी हिरासतको जुन हद छ त्यो कानून र नीति...

सोसियल मिडियाको ‘नाउ दिस’ कसरी बन्यो समाचारको पावरहाउस

सोसियल मिडियालाई लक्षित गरेर सन् २०१२ मा  स्थापना गरिएको समाचार संस्था नाउ दिसले कसरी समाचारको बजार कब्जा गरिरहेको छ र कसरी यो फेसबुक, युट्युब र...

रामचन्द्र पौडेलको प्रश्न- ५१ प्रतिशत जित्ने कांग्रेस किन बनाउन सकेनौ?

नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा आवश्यक कुरा सुशासन हो। सुशासन पक्षमा सबैले वकालत गर्न जरुरी भएको छ। सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ। नैतिक शक्ति...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link