Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

न्यायपरिषद्‌मा वामपन्थी छाया

कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की नेतृत्वको न्याय परिषद्ले हालै उच्च अदालतका तीनजना न्यायाधीशहरू रेणुका शाह (उच्च अदालत बुटवल), राकेशकुमार निधि (उच्च अदालत दिपायल), नसरूल्लाह अन्सारी...

भूकम्प पीडितको आडमा अर्बौं अपचलनको आशंका: १६ अर्ब तत्काल असुल्न निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, २०७२ सालको विनाशकारी भूकम्पपछि ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माण प्रयोजनका लागि गठन भएको महत्वपूर्ण निकाय हो। जसले विनाशकारी भूकम्पपछि ध्वस्त संरचनाको दिगो...

भारत दिल्लीका विधायकको मासिक तलब पुग्यो ९० हजार भारु, अरू राज्यमा कति छ?

भारतको राजधानी दिल्लीको आम आदमी पार्टीको सरकारले पहिलो पटक आफ्ना विधायक र मन्त्रीहरूको तलब बढाउन प्रस्ताव गरेको सात वर्ष पछि, दिल्ली विधानसभाले अन्ततः यो साता...

राजनीतिक दलहरुलाई सूचना आयोगको आदेश

राष्ट्रिय सूचना आयोगले राजनीतिक दलहरुलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ । आयोगको साउन ५ गते बसेको बैठकले सो आदेश दिने निर्णय गरेको हो...

ठूला योजना अलपत्र: खर्च नभएको २८ अर्ब ऋणको ब्याज मात्रै तिर्दै

नेपालको पूर्वाधार विकास पूरै वैदेशिक ऋण अथवा अनुदानमा निर्भर रहन्छ । किनभने मुलुकको राजस्व  परिचालन र आन्तरिक स्रोतबाट चालु खर्च नै धान्ने अवस्था छैन ।...

संसद्‌ सचिवालयका कर्मचारीको योग्यता माथि महालेखाको प्रश्न

राज्य कोषबाट एक वर्षमा तलब र सेवा सुविधाका लागि १७ करोड २४ लाख ९९ हजार खर्च भइरहेको संघीय संसद्का ३९३ जना कर्मचारीको योग्यता माथि नै...

सूचना नदिनेलाई बीस हजार रूपैयाँ जरिवाना

मागेको सूचना नदिएकोमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिवाना गरेको छ।...

पाकिस्तानमा महिला हुनुको व्यथा

विश्व आर्थिक मञ्चले भर्खरै जारी गरेको  विश्वव्यापी लैंगिक अन्तर प्रतिवेदन, २०२२ मा पाकिस्तान अन्तिमबाट दोस्रो स्थानमा छ। प्रतिवेदनले शैक्षिक उपलब्धि, आर्थिक सहभागिता, स्वास्थ्य र राजनीतिक...

मौद्रिक नीतिः उद्योगी सकारात्मक, निश्चित घरानालाई फाइदा पुग्न सक्ने अर्थविद्को आशंका

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति ल्याएपछि प्रतिक्रिया दिदैँ अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीतिले समस्या सुनुवाई गर्न तर्फ केही अघि बढेको...

सुगरका मुख्य औषधीमा प्याटेन्ट अधिकार अन्त्यः मूल्य एक तिहाइले सस्तो हुनु पर्ने

यो महिनादेखि औषधीको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधी सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ। यो औषधी अब  हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकी...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link