-
सागर बुढाथोकी/निमजिन
Posts
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता
खोटाङकी जानुका लम्साल (२२) छालामा समस्या देखिएर काठमाडौंको सिभिल अस्पताल गएकी थिइन्। चिकित्सकले क्यान्सरको शंका गरे। परीक्षण गर्दा एक्युट लिम्पोब्लास्टिक ल्युकेमिया (एक प्रकारको रक्त क्यान्सर)...