Home » Profile

भगवान खनाल

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • भगवान खनाल

Posts

…त्यसपछि जनज्योति बसाइँ सर्यो

मानिस आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँबाट बेँसी झर्ने, बेँसीबाट बजार, सहर लाग्ने क्रम खास गरी तीन दशकयता बढोत्तरी भएको हो । गाउँबाट गाउँमै बसाइसराइ भइरहेको...

प्रभावकारी बन्न नसकेको निरन्तर मूल्याङ्कन प्रणाली

पढ्न र पढाउन दुवै असजिलो कार्य हुन् । पढिनस् भन्न, पढ् कि पढ् भन्न जति सजिलो छ, आफैमा लागू हुँदा पढ्न अप्ठेरै हुन्छ । शिक्षकले...

श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा

भारतका सीमा क्षेत्र यसअघि पनि टेकेको थिएँ। ०६१ सालमा सर्लाही क्याम्पस मलङ्वामा शिक्षण गर्दा भारतको सीतामढी जिल्लाको सोनवर्षा बजार घुम्न गएको थिएँ, दुई पटक स्थानीय...

कमजोर र अवैज्ञानिक स्कुलको कार्यसम्पादन परीक्षण साधन

कार्यसम्पादन परीक्षण संसारभर गरिन्छ। नेपालमा पनि सुशासन, उत्तरदायित्व, जिम्मेवारी वहन, कार्यदक्षता, सेवा प्रवाह आदिमा केन्द्रित भई निश्चित साधन,सूचक र सूत्रका आधारमा कार्यसम्पादन परीक्षण हुँदै आएको...

विपद् सङ्कटासन्न चामे: बाढी भत्काएका मनाङी सपनाहरू

हिमाल, हिमश्रृङ्खला, नदी, खोला र तालतलैया, झरना, मनोरम हरियाली भनेपछि कस्को मन नलोभिएला ? मनाङ यस्तै प्राकृतिक विविधताले भरिपूर्ण छ। प्रकृतिले भरिपूर्ण मनाङको सदरमुकाम चामे...

स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप

२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ। उनीहरूले एकवर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन्। दोहोरिएका जनप्रतिनिधिका भने अनुभव...

के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?

नियमअनुसार स्थानीय तहले राजस्व सुधार कार्ययोजना बनाउने र समयानुकुल अद्यावधिक गर्नुपर्दछ । जसरी नेपाल सरकार र प्रदेश सरकारले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दछ त्यसैगरी स्थानीय...

दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?

लमजुङको दुधपोखरी। पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका। युवा पलायनका पीडा भोगिरहेका नेपालका अधिकांश गाउँजस्तै पीडामा छ दुधपोखरी। युवा नै गाउँमा नभएपछि पर्यटन कसले चलाउने हो?...

सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट

पालिकाले लगाएको र सङ्कलन गरेको उक्त करको चालीस प्रतिशत हिस्सा प्रदेशले पाउँछन्। यसैले तल्लो तहका सरकारले कमाएर माथिल्लो तहको सरकारको कोषमा समेत आम्दानी दाखिला हुने...

कर सङ्कलनमा किन खटिनु पर्‍यो जनप्रतिनिधि ?

स्थानीय तहमा कर उठाउन जनप्रतिनिधि नै कार्यक्षेत्रमा खटिनुपर्ने सबैभन्दा पछिल्लो उदाहरण काठमाडौँ महानगरपालिकामै देखिएको छ। कर उठाउन राजधानी सहरमा नै जनप्रतिनिधि नै कार्यक्षेत्रमा उत्रिन परेको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link