National life insurance

नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विशेष जोड दिइएको छ। काठमाडौँ भृकुटीमण्डपमा जारी चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ अन्तर्गत आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक छलफल सत्रका वक्ताहरूले यस्तो बताउनुभएको हो। कार्यक्रममा अर्थ राजनीतिक, भू–राजनीतिक तथा कूटनीतिक मामिलाका विज्ञ …

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताउनुभएको छ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो। “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको …

रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उहाँले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गर्नुभयो। निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उहाँमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उहाँ खिन्न हुनुहुन्छ। “कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक …

कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि …

नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्‍याउन कटुवाल राख्ने चलन थियो। मेला पर्व …

खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ। प्रतियोगिताका …

सर्वोच्च अदालतमा कोभिड–१९ को महामारीका बेला भर्चुअल (श्रव्यदृश्यका माध्यमबाट)सुनुवाइ थालियो। उच्च अदालतमा दीपायल, इलाम, जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा …

स्वतन्त्र समाचार सेवा / INS

नेपाली युवा पुस्ता लतमा फस्दै गएको भेप भनेर चिनिने विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने सरकारको तयारी छ। नेपाल विकास …

‘विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा …

नेपाल वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी अपराधको केन्द्र बन्दै जान थालेको अर्को प्रमाण हो- क्यानडा, इटालीलगायतका देश पठाइदिने नाममा …

सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा चैत ८ गते …

काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको  छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा …

स्वतन्त्र समाचार सेवा / INS

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी वैशाख ७ गते …

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ …

नेपाल वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी अपराधको केन्द्र बन्दै जान …

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—८ द्रौपदी अत्यन्त सहनशीला, परिश्रमी र …

श्रीलङ्काको ‘पापड’  राजनीतिक संस्कृतिको बारेमा कुरा गर्ने धृष्टता रनिल विक्रमासिङ्घे …

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताउनुभएको छ।  नेपाल राष्ट्र बैंकको ६९औँ …

दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँको परिचय फेरिएको छ । दराई समुदायको …

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४ पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि …

विगतमा बागलुङमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको …

गैरमजदुरलाई सङ्गठित गरी बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा जबर्जस्ती ट्रेड …

तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको …

भारतको सर्वोच्च अदालतले सन् २०२४ मार्च २१ मा आफ्नो फैसला मार्फत जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट मुक्त हुन पाउने अधिकारलाई …

बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन्।बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा …

बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल …

सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले वस्तुभाउ पाल्न कठिन भएको बताएका छन्। गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई …

झापा जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका …

सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको …

सबै समाचार

  • नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विशेष जोड दिइएको छ। काठमाडौँ भृकुटीमण्डपमा जारी चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ अन्तर्गत आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक छलफल सत्रका वक्ताहरूले यस्तो बताउनुभएको हो। कार्यक्रममा अर्थ राजनीतिक, भू–राजनीतिक तथा कूटनीतिक मामिलाका विज्ञ अरुणकुमार सुवेदीले नेपालको जलस्रोत तथा ऊर्जा विकासमा भूराजनीतिक प्रभाव रहेको बताउनुभयो। तर यस्तो प्रभावलाई भाग्ने कोसिस नगरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। “ऊर्जा तथा जलस्रोतमा रहेको भूराजनीतिक प्रभावबाट नभागी व्यवस्थापन गर्न सकियो भने मुलुक जिबुटी र सिङ्गापुर बन्न सक्छ”, उहाँले भन्नुभयो। उहाँले जलविद्युत्‌लाई जलस्रोतको सहउत्पादन मानेर जति चाँडो जलस्रोतको द्विदेशीय …

  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताउनुभएको छ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो। “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ। विपे्रषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले …

  • रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उहाँले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गर्नुभयो। निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उहाँमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उहाँ खिन्न हुनुहुन्छ। “कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ”, उहाँ भन्नुहुन्छ। न समयको टुङ्गो, न कामअनुसारको दाम। त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक …

  • नेपालमा जलविद्युत्‌सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिनुभएको हो। ऊर्जा सुरुक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उहाँहरूको भनाइ छ। कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैबाट तयार हुनुपर्नेमा जोड दिनुभयो। “सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदैछ”, उहाँले भन्नुभयो, “बेलायतको एक …

  • वैशाख १४ देखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ। चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बस्नुभएको थियो। त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिनुभएको हो। सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गाल्नु भएको हो। “मलाई त्यो भूमिका निर्वाह गर्नु थियो। मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार …

  • सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन भन्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ। यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ”, उहाँले भन्नुभयो। मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै …

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link