नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनईओएन) बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित भएका छन् । उनलाई नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलनले सो पदमा निर्वाचित गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन कुमार मल्ल, सह-सचिवमा सुमन पोखरेल र प्रशान्त थापा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा वीरेन्द्रविक्रम लामा, अखिलेश यादव, नीता झाङ, अनुषा बोहरा, सरला केसी, विवेक मगर, सुरज पराजुली, सविन सिलवाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कँडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला विहारी साह र गीता भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
