आजको मौसम : तराईमा हुस्सु र कुहिरो, चार प्रदेशमा आंशिक बदली

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज तराईका भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मौसम पूर्वानुमान
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link