Home » फोटो » Page 3
Category:

फोटो

विसं २०२२ मा पहिचान भएको  मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक भएको साङ्ता गाउँ । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।

…
0 comment
0 FacebookTwitterEmail

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल

…
0 comment
0 FacebookTwitterEmail

आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौँको निरीक्षण गर्दै प्रधानमन्त्री सुशीला कार्की।

 

 

…
0 comment
0 FacebookTwitterEmail

मुस्ताङको घरपझोङ गाउँपालिका-५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल। बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ। तस्बिर: सुशीलबाबु थकाली

…
0 comment
0 FacebookTwitterEmail

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९, काँक्रेबिहारबाट देखिने हरियाली धान खेती र बाक्लो बस्तीले सुशोभित वीरेन्द्रनगरको माथिल्लो क्षेत्र र वरपरको दृश्य । तस्बिर: सुरेश आचार्य

…
0 comment
0 FacebookTwitterEmail

सुनसरीको इनरुवा नगरपालिका–२ का किसानले व्यावसायिक रूपमा लगाएको सूर्यमुखी फूलखेती ।
तस्बिरः नवीन गड्तौला/रासस

…
0 comment
0 FacebookTwitterEmail

बेँसीशहर-चामे सडक खण्डमा रहेको नासो गाउँपालीका-१ स्थित म्यार्दी भीर । विसं २०५९ सालमा नेपाली सेनाले यस सडकको ट्रयाक खोलेर सञ्चालमा आएको यस सडक बेँसीशहरदेखि चामे सम्म ६५ किलो मिटर छ ।
तस्बिर : नवीन लामिछाने/रासस

…
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved