काठमाडौँको चोभारमा अवस्थित सुक्खा बन्दरगाह । पछिल्लो समय चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुला गरेको भन्सार विभागले जनाएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ ।