Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

अस्थायी आवासका लागि एक अर्ब ४१ करोड निकासा

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ।  ‍गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

भिडन्त रोक्न माइतीघर निषेधित क्षेत्र घोषणा

मङ्सिर ७ गते हुने भनिएको दुर्गा प्रसाईँको राजा समर्थन प्रदर्शन र एमालेको युवा सङ्घको अर्को प्रदर्शन बिचको भिडन्त रोक्न  जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रलाई...

र्‍यापरको एक वर्षे जेल यात्रा

इरानमा हिजाबको नलगाएको आरोपमा पक्राउ पर्नुभएकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको क्रममा समातिएका लोकप्रिय र्‍यापर तुमाज सालेही जमानतमा रिहा हुनु भएको...

विपिन जोशी हमासको नियन्त्रणमा छन्- आइडिएफ

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ। इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले...

अस्ट्रेलिया छैटौँ पटक विश्व विजेता,  कसरी हार्‍यो भारत?

आइसिसी एक दिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो। अस्ट्रेलिया...

छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै छठ उत्सव मनाइदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेशको महोत्तरी, धनुषा,...

विश्वकप क्रिकेट फाइनल: आज भारत र अष्ट्रेलिया भिड्दै

आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा...

एक हप्तादेखि सुरुङ फसेका ४१ मजदुरको उद्धारमा कठिनाइ

भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ । निर्माणाधीन सडक सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको...

जलवायु कोषमार्फत क्षतिपूर्ति नेपालको अधिकार: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु कोषमार्फत क्षतिपूर्ति नेपालको अधिकार भएको बताउनु भएको छ। नेपाल पर्वातरोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति...

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका लाखौँको जीवन र जीविकोपार्जन गम्भीर खतरामा

जलवायु परिवर्तनको नकारात्मक प्रभावले हिमालय क्षेत्रमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा  भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ। भारतमा आयोजना भइरहेको दोस्रो...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link