-
स्वतन्त्र समाचार सेवा / INS
Posts
पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२...
चरम इजरायल विरोधी नीतिका कारण आयरल्यान्डमा दूतावास बन्द गर्दै इजरायलको
इजरायलको विदेश मन्त्रालयले आइतबार डब्लिन सरकारको ‘चरम इजरायल विरोधी नीतिहरू’ लाई उद्धृत गर्दै आयरल्यान्डमा आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । यसले दुई मुलुकबीचको...
मासिक एक लाख पचास हजार बचत – दैनिक पाँच हजार अण्डा बिक्रि
बागलुङ नगरपालिका-७ कालीमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु. एक लाख ५० हजार बचत गर्दै आएका छन्...
गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आय आर्जन गर्दै आएका छन भने केहीले परिवारलाई खर्चसमेत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार...
उधौली पर्व: आज मनाउँदै किरात समुदाय
किरात समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर,...
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन...
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख...
फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु
फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएको छ । स्थानीय समय अनुसार बिहान ७ः१४ बजे...
पत्रकार महासङ्घको निर्वाचन आज
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ...
विपद्का घटनाबाट चिन्तित चुरेफेदी
शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् । बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा...