Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

ट्रम्पको कडा करप्रति चीनको प्रतिक्रिया- ‘हामी चुप लागेर बस्दैनौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको छ । एक चिनियाँ अधिकारीले भनेका छन् कि चीन ‘चुप लागेर बस्ने...

मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जग्गा रैतानेमा परिणत गरिएको छ। म्याग्दीका साविक छ वटा गाविसमा रहेको मन्दिरको स्वामित्वमा...

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक...

महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती

महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ । गत वर्ष...

आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त 

आजबाट युइएफए च्याम्पियन्स लिग २०२४-२०२५ को क्वार्टरफाइनल चरण सुरु भएको छ, जसमा युरोपका शीर्ष आठ टोलीहरूले महाद्वीपको सबैभन्दा ठुलो क्लब पुरस्कार जित्ने दौडमा प्रतिस्पर्धा गरिरहेका छन्। यो सिजनको नयाँ विस्तारित...

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

हिमालको जिल्ला ताप्लेजुङको जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल। केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल।...

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको खुलेको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस...

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको...

जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको...

चीनको डिजिटल युआनले विश्व व्यापारमा नयाँ क्रान्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीति घोषणापछि चीनले अन्तर्राष्ट्रिय व्यापारमा अचानक एक नयाँ कदम अगाडि बढाएको छ। चीनको पिपुल्स बैङ्कले सीमावारपार पैसाको कारोबार प्रणाली...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link