Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख...

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु

फिलिपिन्सको राजधानीमा शनिबार बिहान  भएको एक  आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएको छ । स्थानीय समय अनुसार बिहान ७ः१४ बजे...

पत्रकार महासङ्घको निर्वाचन आज

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ...

विपद्का घटनाबाट चिन्तित चुरेफेदी

शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् । बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा...

आत्म–रक्षाका लागि गोलान बफर जोन कब्जा गरेको इजरायलको भनाइ

गोलान हाइट्समा इजरायली र सिरियाली सेनालाई छुट्याउने संयुक्त राष्ट्रसङ्घद्वारा नियन्त्रित बफर जोनबाट पछि हट्न फ्रान्सले आग्रह गरेपछि इजरायलले बिहीबार ‘आफ्नो रक्षाका लागि कार्य जारी राख्ने’...

टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा

टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।...

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा...

के हो आँखाको क्यान्सर ?

के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो...

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल...

सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त

सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी अहिले सत्तामा रहेका विद्रोहीहरूले मङ्गलबार मार्च १ सम्म देश चलाउनका लागि सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् । “सामान्य...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link