मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् ।
तस्बिरः सुशीलबाबु थकाली/रासस
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
- मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
- चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
- युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गार्हो
- रोल्पाको भलबाङ गाउँ र माडिखोला
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप
- देशका अधिकांश भागमा मौसम सफा रहने
- केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
- मेक्सिकोले कार्टेलविरुद्धको लडाईंमा अमेरिकी ‘आक्रमण’ स्वीकार नगर्ने
