नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइनलको स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। जसका कारण दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु पर्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढी पहिरोको मारमा म्याग्दीका जलविद्युत् : उत्पादनदेखि निर्माणसम्म प्रभावित
- टमाटरखेतीको ‘हब’ बन्दै इलामको टोड्के गाउँ
- आज विदेशी मुद्राको भाउ कति?
- पश्चिमी वायुको आंशिक प्रभाव: कोशी र गण्डकीका उच्च भू-भागमा वर्षा र हिमपातको सम्भावना
- लोप हुँदै उदयपुरको रैथाने बासमती: हाइब्रिड मोह र सिँचाइ अभावले संकटमा परम्परागत खेती
- बेनीवासीलाई राहत: डेढ महिनापछि धारामा झर्न थाल्यो डाँडाखर्कको पानी
- अमेरिकी दबाबबीच क्यानाडाको संकेत: चिनियाँ अटो लगानी भित्र्याउन सकिन्छ
- मकै र कोदो जोगाउन मुस्किल परेपछि भोजपुरका किसानले अपनाए अदुवा खेतीको विकल्प
- एनपिएलले जन्माएका नयाँ स्टार: ‘गोल्डेन क्याप’को दौडमा राहुल यादव, ब्याटिङमा लोकेश बमको दबदबा
- एनपीएल २०२६: आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
