जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध। विभिन्न औषधि बनाउन मात्र होइन धुप र उच्चकोटीको अत्तर बनाउन प्रयोग हुने जटामसी हिमाली वनस्पति हो। अंग्रेजीमा Spikenard, nard, nardin, वा muskroot भनिने जटामसीको वैज्ञानिक नाम Nardostachys grandiflora हो।
तस्बिर: वासुदेव न्यौपाने/लमजुङ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन