स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिल्लारियालको घरेलु मैदानमा भएको खेल २-१ ले जितेर रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
गएराति भिलारियललाई रियलले २-१ गोलले पराजित गरेको खेलमा दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए।
सातौं मिनेटमा जुआन फोयथले गोल गरेपछि रियल पछि परेको थियो। एम्बाप्पेले १३ औं मिनेटमा बराबरी गोल फर्काए भने २३ औं मिनेटमा गोल थपे। उनको त्यही गोल खेलमा निर्णायक बन्यो।
जितसँगै रियाल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ, जो शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, एटलेटिको मड्रिड २७ खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थानमा छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम क्वालिफायरमा, काठमाडौँ प्लेअफमा, आज लुम्बिनी-जनकपुर भिडन्त हुँदै
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने