गाजापट्टीमा इजरायली आक्रमणमा शनिवार ४१ प्यालेस्टिनीको मृत्यु भएको छ । भने दर्जन बढि घाइते भएका छन् । इजरायली आक्रमणहरूले एन्क्लेभको दक्षिणी, उत्तरी र मध्य भागहरूमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको छ ।
यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् ।अधिकारीहरूका अनुसार मार्च १८ मा इजरायलले आफ्नो सैन्य कारबाही पुनः सुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ७८३ पुगेको छ । जसले अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार १५७ पुगेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान