गत साता उत्तरप्रदेशमा भएका दुई गिरफ्तारीले भारतमा अभिव्यक्ति स्वतन्त्रता जिवित छैन भन्ने स्पष्ट पारेको छ। वा इदी अमीनले एक पटक भनेको जस्तो भएको छ, ‘वाक स्वतन्त्रता त छ, तर अभिव्यक्तिपछिको स्वतन्त्रताको ग्यारेन्टीचाहिँ हामी दिन सक्दैनौं।’
के प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको आलोचना गर्नु अपराध हो ? भारतीय संविधानको अनुच्छेद १९ ले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्दछ, जुन ‘उचित प्रतिबन्ध’ को अधीनमा छ, यद्यपि यो आलोचना वा व्यंग्यमा लागू हुँदैन। गत साता उत्तरप्रदेशमा भएका दुई गिरफ्तारीले भारतमा अभिव्यक्ति स्वतन्त्रता जिवित छैन भन्ने स्पष्ट पारेको छ। वा इदी अमीनले एक पटक भनेको जस्तो भएको छ, ‘वाक …