Home » फोटो » Page 5
Category:

फोटो

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निर्माण गरिएको मानव निर्मित कान्तितालमा आहारको खेजी गर्दै मरुल चरा ।

तस्बिर : रुपनी जि एम / रासस

0 comment
0 FacebookTwitterEmail

हिमपात भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट सेताम्मे देखिएको नुम्बुर हिमाल ।

तस्बिर : सुवास दर्नाल /रासस

0 comment
0 FacebookTwitterEmail

हिमपात भएसँगै नुवाकोटको साततले दरबार क्षेत्रबाट सेताम्ये देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल ।

तस्बिर : रामहरि न्यौपाने/रासस

0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा,मङ्गलबारे,किमाथाङ्कालगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो ।

तस्बिर : भविन कार्की / रासस

0 comment
0 FacebookTwitterEmail

पोखरा महानगरपालिका-१४ गोर्खा भिलेजबाट बुधबार बिहान बादल बिचबाट उदाउँदै गरेको सूर्योदयको दृश्य।

तस्बिर: राधिका कँडेल/ रासस

0 comment
0 FacebookTwitterEmail

चितवनको इच्छाकामना गाउँपालिका-१ सप्रेनीबाट देखिएको गणेश हिमाल ।

तस्बिर: कृष्ण आचार्य

0 comment
0 FacebookTwitterEmail

सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु
श्रोत: सामाजिक संजाल

0 comment
0 FacebookTwitterEmail

इलामको सूर्योदय नगरपालिका-७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ ।

तस्बिर : रामकुमार लिम्बू

0 comment
0 FacebookTwitterEmail

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको लमजुङ हिमालको काखमा अवस्थित लमजुङ क्होलासोँथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ ।

तस्बिरः जनक श्रेष्ठ /रासस

0 comment
0 FacebookTwitterEmail

कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा जनकपुर बोल्ट्सका विजेता खेलाडीहरू ट्रफीको साथमा रमाउँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved