रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । वि.सं. २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो ।