

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

राजनीतिको दुरावस्थाको अन्त्य नभएसम्म सुध्रिँदैन अर्थतन्त्र
अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने सुझाव यस क्षेत्रका जानकारहरूले दिनुभएको छ। राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले यहाँ आयोजना गरेको...

किसानको धान ब्राण्ड
नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ। स्थानीय किसानसँगको सहकार्यमा...

स्वास्थ्य बीमालाई सामाजिक सुरक्षासँग जोड्दै
सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा...

प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको भेटे उजुरी दिन आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताउनुभएको छ। आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे...

पर्वतको दम्पती हत्या घटना : अनुसन्धान जारी तर हत्यारा पत्ता लगाउन सकस
जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया...

विद्यालयबाटै सामाग्री किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।...

लालीगुराँसको जुस प्रवर्धनमा पालिका
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ। किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल...

किन अलपत्र बनाइयो ढोरपाटन अस्पताल?
बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ। ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत...

सरकारले हेपेको हुलाकी राजमार्ग
सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ। साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई मधेसको मेरुदण्ड मानिएको हुलाकी...

किन पहाडमा बढी छ मूल्यवृद्धि?
पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ। केन्द्रीय बैंकले २२ चैतमा सार्वजनिक गरेको चालु आवको आठ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति पाँच दशमलव...