

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

स्वार्थको द्वन्द्वमा फसेको विद्यालय शिक्षा विधेयक
‘विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको सो...

हिमालयन उद्धारका लागि ७ चिकित्सक सोलुखुम्बु र मनाङमा
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा...

माग बढेपछि ताराखोलाको आलुको उत्पादन बढाउने पहल
बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।...

रुसको मस्कोमा आतंककारी हमला
रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो। कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट ६० जनाको मृत्यु र १४५...

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर
बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ...

किन रोकियो सुरक्षण मुद्रण केन्द्रको काम?
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को भौतिक निर्माण बजेट अभावले रोकिएको छ। केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे...

खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नः बुद्ध शिक्षा
बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ। परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर क्रप्स (एचसिसिएन) नेपालको आयोजनामा लुम्बिनीमा...

जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउन बाध्य छ नेपाल
जलवायु परिवर्तन विश्वव्यापीरूपमा आज जटिल समस्याका रूपमा रहेको र यसबाट पृथ्वीको पर्यावरण चक्रमै गम्भीर क्षति पुगिरहेको चर्चा गरिएको छ।नेपालजस्ता अग्ला हिमश्रृङ्खलाको काखमा रहेको भूपरिवेष्टितदेखि माल्दिभ्सजस्ता...

काठमाडौँमै बङ्गलादेशी बन्धक, प्रहरीले गर्यो उद्धार, चार आरोपी पक्राउ
नेपाल वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी अपराधको केन्द्र बन्दै जान थालेको अर्को प्रमाण हो- क्यानडा, इटालीलगायतका देश पठाइदिने नाममा काठमाडौँको मुख्य बजार क्षेत्रमा नै बन्धक...

बाँसबारीको जग्गा सरकारको नाममा
सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ। मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि...