Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

प्रेस काउन्सिलको कदम अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

कार्टुनिष्ट रविन साय्‌मिको कार्टुन छापेकोमा नागरिक दैनिकसँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण सोधेकोमा व्यापक विरोध भएको छ। निर्वाचन आचारसहिंता र पत्रकार आचारसंहिताको कारण देखाउँदै...

आपूर्ति नीति छोडेर सार्वजनिक वितरण प्रणालीमा जानुः अध्ययनको सुझाव

अहिलेको अत्यधिक महङ्गीका बेलामा नेपाल सार्वजनिक वितरण प्रणालीतर्फ उन्मुख भएमा केही राहत होला त? अत्यावश्यक वस्तुहरूको खरिद तथा संकलन र भण्डारण तथा तिनलाई गन्तव्यसम्म पुर्‍याउने...

५४ बुँदामा समेटिएको नेकपा (एकीकृत समाजवादी) को  घोषणापत्र

नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनका लागि ५४ बुँदामा समेटिएको घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्र सार्वजनिक गर्ने क्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले...

माओवादीको घोषणापत्रः नेपाली मोडेलको समाजवाददेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसम्म

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्दै अबको मूल कार्यभारमध्येको एक २१ औं शताब्दीअनुरूपको नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद स्थापना गर्ने भन्ने...

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको...

कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न...

राज्यको सरकारी कोषको अवस्था निकै कमजोरः सरकारी अध्ययन

सरकारी कोषको संरचना, अवस्था र प्रवृत्ति सार्वजनिक वित्तको शास्त्रीय सिद्धान्तअनुसार सरकारका तीन प्रमुख आर्थिक कार्यहरू हुने गर्दछन्। पहिलो आर्थिक स्थिरता हो, जसअन्तर्गत सरकारले देशमा अस्वाभाविक...

कस्ता कार्यक्रम समेटिएको छ, नेपाली कांग्रेसको संकल्पमा?

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र जारी गर्दै शिक्षा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै...

स्वच्छ, स्वतन्त्र, र निष्पक्ष निर्वाचन सबैको दायित्व: आयुक्त डा. तुलाधर

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ । मंसिर...

यस्तो छ, नेपाली कांग्रेसको समुन्नत नेपालको मार्गचित्र

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज सार्वजनिक गरिएको घोषणा पत्रमा नेपाली कांग्रेसको समुन्नत नेपालको मार्गचित्र यसरी प्रस्तुत गरिएको छः...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link