Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

अमेरिकामा पर्यटक बनेर जासुसी गर्छन् चिनियाँहरू

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले चिनियाँ नागरिक पर्यटक बनेर अमेरिकामा जासुसी गर्ने गरेको लेखेको छ। १०० भन्दा बढी यस्ता मामिला बाहिर आएको र केन्द्रीय अनुसन्धान...

स्रष्टा सम्मान पुरस्कार राजेश्वर नेपाली र डा. राजेन्द्र विमलसहित १५ जनालाई

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ। यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल...

विपक्षी जुर्मुराउन थालेपछि ‘एक देश, एक चुनाव’ को नीतिमा भाजपा सरकार

विपक्षीहरू सक्रिय हुन थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ‘एक देश, एक चुनाव’ काे रणनीति अगाडि सारेको छ। यसले विपक्षीलाई चुनाव लड्न असहज हुने...

पुरातात्विक खोज: भगवान् कृष्ण राज्यको पौराणिक राजधानी द्वारकाको अस्तित्व

प्राचीन भारतीय सहर द्वारकालाई हिन्दू संस्कृतिमा कृष्णको महान र सुन्दर सहर भनेर चिनिन्छ। हिन्दू ग्रन्थहरूमा भनिएको छ कि जब कृष्णले आध्यात्मिक संसारमा सम्मिलित हुन पृथ्वी छोडे,...

नेपाली अर्थतन्त्र निराश हुने अवस्थामा छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने चरणमा रहेको बताउनुभएको छ । बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले...

पाकिस्तानमा महँगीविरुद्ध व्यापारीको प्रदर्शन, सरकारलाई ७२ घण्टाको अल्टिमेटम

पाकिस्तानमा बढ्दो महँगी र विद्युत् महसुलको विरुद्धमा व्यापारीहरू सडकमा उत्रिएका छन्। लाहौर, कराची र पेसावरसहित देशभरका मुख्य पसल बन्द रहे। यो बन्दको आह्वान जमात–ए–इस्लामी पार्टीका...

विश्वप्रसिद्ध काश्मिरी केशर संकटमा

काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो...

स्तनपानसम्बन्धी १४ मिथ्या कुरा

१. मिथ्या कुरा : स्तनपान गराउन सहज छ। शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि,  धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध राजद्रोहको धारा लाग्न सक्छ, संकटमा उम्मेदवारी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हाल रिपब्लिकन प्रेसिडेन्सियल प्राइमरीमा सबभन्दा अगाडि हुनुहन्छ। उहाँलाई रोक्न केही उदारवादी समूह र कानुनविद्ले संविधानको राजद्रोहको धाराअन्तर्गत मुद्दा दर्ता गर्नेबारे छलफल...

अडानी समूहलाई वित्तीय दुराचार गरेको नयाँ आरोप

संगठित अपराध और भ्रष्टाचार रिपोर्टिंग प्रोजेक्ट (ओसीसीआरपी) को एक प्रतिवेदनले भारतीय कानुनको सम्भावित उल्लङ्घनको बारेमा प्रश्न उठाउँदै अडानी समूहले आफ्नै स्टकमा लगानी गर्न ‘अपारदर्शी’ कोष प्रयोग...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link