Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

उफ गर्मी ! कयौँ स्थानमा स्कुल बन्द

नेपालगञ्जमा १७ जेठ अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले...

होलान् त तीन वर्षमा नेपाली बालबालिका कुपोषणमुक्त?

तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान सुरु भएको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा १७ जेठ देखि यो अभियान...

नेपालको विद्युत् फर्कियो भारतीय ऊर्जा एक्सचेन्जमा

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्‌गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत...

हट्यो यातायात व्यवस्था कार्यालयमा सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने बाध्यता

एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी)मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपथ्र्यो । चारवटा लाइन पार गरेपछि बल्ल...

इजरायली सेनाले गर्यो गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण

इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई...

टाकुरामा टावर बनाएर बढ्दैन पोखरामा पर्यटन

“पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ।” पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी...

काठमाडौँको वायु प्रदूषण घटाउन चन्द्रागिरिमा कडा नियम

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण...

बाढीले रेलेखोला हाइड्रोमा क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र...

गिरेन्द्रको बन्दुकले भाग्यो बाँदर

कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले बनाएको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्। “रूखमा आएको बाँदर नियन्त्रणका...

भारत र पाकिस्तानमा कट्यो ५० डिग्री तापक्रम, सावधानी अपनाउन आग्रह

भारतको राजस्थान तीव्र गर्मीको चपेटामा छ। उक्त क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पुगेपछि मृत्युको खबर पनि आउन थालेको छ ।  राजधानी जयपुरमा आठ वर्षयताकै उच्च...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link