

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

पर्यटकीय घलेगाउँ
समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको लमजुङ हिमालको काखमा अवस्थित लमजुङ क्होलासोँथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ । तस्बिरः जनक श्रेष्ठ /रासस

एनपिएल विजेता खेलाडी ट्रफीको साथमा रमाउँदै
कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा जनकपुर बोल्ट्सका विजेता खेलाडीहरू ट्रफीको साथमा रमाउँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

भगवती कोत मन्दिर
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक भगवती कोत मन्दिर र पृष्ठभूमिमा देखिएको निलगिरि र अन्नपूर्ण हिमाल । तस्बिरः कमल खत्री/रासस

त्रिवेणीधाम
जुम्लाको तिला गाउँपालिका–४, तिला नदीको किनारमा अवस्थित धार्मिकस्थल त्रिवेणी धाम तस्बिरः विजय रावत/रासस

हिउँ बिनाको सिस्ने हिमाल
रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यसै हिमालको नामबाट सिस्ने...

बागमती प्रदेशमा धान उत्पादन घट्यो
बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान एक दशमलव ३७...

फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु
फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन...

राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन
विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले...

इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिनुभएको छ...