Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

जलवायु संकट: विश्वका १ प्रतिशत मानिस २३ प्रतिशत उत्सर्जनका लागि जिम्मेवार

जलवायु परिवर्तनका लागि पृथ्वीका हरेक मानिस जिम्मेवार छन् भन्ने कुरामा कुनै शंका छैन। तर यसका लागि सबै मानिस उत्तिकै जिम्मेवार भने छैनन्। विश्वव्यापी स्तरमा धनी...

कसरी जोगिने भ्रामक समाचारको बाढीबाट

ह्वाट्सएपको सञ्जाल विशाल छ, निःशुल्क पनि छ, त्यसैले सजिलै उपलब्ध छ र व्यक्तिगत तथा सामूहिक दुवै किसिमको संवाद हुन सक्ने सुविधा छ। त्यसैले भ्रामक समाचार फैलाउनेहरूका लागि...

क्षमताविहीन र ‘भ्रष्ट’ भूमिसुधार कार्यालयका कारण भइरहेको छ सरकारी जग्गामा लुट

राजस्व चुहावट नियन्त्रण, नक्कली जग्गाधनी खडा गरेर किनबेच गर्ने प्रवृत्ति नियन्त्रण तथा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न मन्त्रालयले देशभर यो प्रणाली विस्तारका लागि करोडौं खर्च...

कथा कालीको विद्रोहको

हामीले हाम्रो समुदायमा काली पूजामा बलि दिएको देखेका छौं, अनि हरेक दशैमा देवी पूजा र हतियारको पूजासँगै नवरात्रि समाप्त हुने कुरा पनि थाहा छ। देवीलाई...

जबरजस्ती रुसमा गाभियो युक्रेनको चार भाग

युक्रेनको धेरै भागमा जबरजस्ती जनमत संग्रह गराएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका कयौ भागलाई रुसमा गाभ्ने घोषणा गर्नुभएको छ । यसका लागि शुक्रबार क्रेमलिनमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो...

पारदर्शिताको हाम्रो पुरानो शैलीले वित्तिय सूचना छयाङ्ङ होला त?

नागरिक समाज र सञ्चारकर्मीले सूचनाको हकको अभियान तल्लो तहमा रहेका सिमान्तकृत र बहिस्कृत नागरिकको हितमा प्रयोग गर्नु पर्छ। राज्यले प्रवाह गर्ने सेवा सुविधामा पहुँच संविधानले...

भूउपयोग नियमावली जारीसँगै घर जग्गा कर्जा प्रवाहमा कमी

सरकारले भूउपयोग नियमावली २०७९ जारी गरे सँगै घर जग्गा किनबेचमा मन्दी आएको छ। नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नमिल्ने व्यवस्था गरेको छ भने...

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

ग्लोबल टाइम्सका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध...

भारतीय मिडियामा किन भइरहेछ कोसी उच्चबाँधको चर्चा?

" सप्तकोसी उच्च बाँध आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित/ संचालित गरिएका आयोजना, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत मध्यनजर गरी सप्तकोसी उच्च...

चीनमा “कू” को हल्ला तर विज्ञ भन्छन्, “सम्भावना छैन”

चीनमा राजनीतिक वा सैन्य "कू" भएको भनेर चीनका केही भागहरूमा यात्रु विमानका उडानहरू रद्द गरिएका, सी जिनपिङ केही समयदेखि सार्वजनिक रूपमा नदेखिएको र राजधानी बेइजिङतर्फ...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link