Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोलसहित एक जना पक्राउ

रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। बारागढी गाउँपालिका –५  चरमन्तपथरा...

युरो कप २०२४: टर्की र नेदरल्याण्ड क्वाटरफाइनलमा, समीकरण पुरा

टर्की र नेदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेसँगै युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार  राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा...

भारतको धार्मिक सभामा भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो

भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले...

पहिरोले मुक्तिनाथ जाने कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुक्तिनाथ...

कोपा अमेरिका : उरुग्वे र पानामा पुगे क्वाटरफाइनल

उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा...

आजको मौसम : कहाँ छ भारी वर्षाको सम्भावना ?

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ...

जुसको बट्टामा सवा दुई किलो कोकिन, दुई तान्जानिया नागरिक पक्राउ

प्रहरीले जुसको बट्टामा सवा दुई किलो कोकिनसहित दुईजना तान्जनियाका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुईजना...

उत्तरी गाजामा भिडन्त जारी, हजारौं विस्थापित

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ। संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको...

काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ गर्ने

काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका...

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणको चुनाव, पेजेस्कियान र जलीली भिड्ने

इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link