-
स्वतन्त्र समाचार सेवा / INS
Posts
रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह
रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश...
नेपालमा अन्य लिङ्गी २९२८ जना
राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ। प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले ४ चैत काठमाडौँमा आयोजित कार्यक्रममा...
सेनाको कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६...
सङ्कटमा जमिनमुनिको पानी
खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन्। उनीहरूले भावी...
घडियाल जोगाउन सक्रिय एक अस्थायी जागिरे
लोप भएको झण्डै चार दशकपछि शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका २५ वटा घडियाल गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चनपुरको चौधर नदीमा पुनःस्थापना गर्दा तीन दशक लामो...
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानविरूद्धको मानहानि मुद्दा खारेज
पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले खारेज...
चित्र कोरेर गुजारा चलाउँछन् चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई...
बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षाको चुनौती
बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै गएको छ। यो कुरा चैत ३ गते काठमाडौँमा आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना...
वकिल नै भन्छन्- न्याय लथालिङ्ग, भताभुङ्ग
देशमा राजतन्त्र ढलेर गणतन्त्र आउँदासमेत सर्वोच्च अदालत अझै परिवर्तन हुन नसकेको भन्दै कानुनविद्हरूले नेपालको न्याय प्रक्रिया लथालिङ्ग, भताभुङ्ग भएको धारणा राखेका छन्। चैत ३ गते...
४० वर्षपछि शुक्लाफाँटामा आयो घडियाल
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल चैत ३...