-
स्वतन्त्र समाचार सेवा / INS
Posts
एसईई परीक्षामा पाँच लाख
राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर...
किन दिइदैँछ ९,९९९ किशोरीलाई ‘एचपीभी’ खोप?
सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको...
विपद्का बेलाका लागि वित्त नसुधारे नेपालमा सधै दुःख
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले मङ्गलबार सार्वजनिक गरेको ‘कन्ट्री डायग्नोस्टिक अन इन्क्लुसिभ इन्सुरेन्स एन्ड रिस्क फाइनान्स फर नेपाल–२०२३’ प्रतिवेदनले नेपालमा विपद् जोखिम वित्त (डिजास्टर...
पुस्तान्तरण हुँदै भूमे पूजा
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ। यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा चैत ६...
हराउँदै चाडपर्व विशेषका लोक परम्परा
वसन्त पञ्चमी बितेको पनि एक महिना नाघ्यो । तर मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कतै फागु गीतको रौनक छैन । वसन्तपञ्चमीसँगै फागुन पूर्णिमासम्म बस्तीबस्तीमा गाइने...
लोप हुँदै माटोका भाँडा
बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने...
कसरी खराब भयो काठमाडौँका ७३% केटाकेटीको दाँत?
काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा...
नछोऊँ लुम्बिनीका पुरातात्त्विक सम्पदा
बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रका...
गप्फड सरकारको हरित अर्थतन्त्रको गुड्डी
जनगणनाले पहाडमा गाउँका गाउँ खाली भइरहेको देखाएको छ तर गप्फड सरकार भने खोला–नदीका किनारमा उपयोगहीन रहेका बाँझो जग्गाको वैज्ञानिक भू–उपयोग गर्ने गुड्डी हाकी रहेको छ।...
पाँच दलको प्राथमिकता: कसरी चिर्ने निराशा? कहाँबाट ल्याउने भरोसा?
सरकारमा सहभागी पाँच राजनीतिक दलहरूले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दृढताका साथ ‘न्यूनतम नीतिगत प्राथमिकता...