-
स्वतन्त्र समाचार सेवा / INS
Posts
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित हुँदैछन् घाटहरू
फोहोर व्यवस्थापन नहुँदा पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा दुर्गन्धिन बन्दै गएका हुन्...
रौनकता हराएको माघे सङ्क्रान्ति
बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्व नदिएको पाइन्छ...
सुडानमा युद्धले ७४ लाख व्यक्ति बिस्थापित
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा...
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडी धाममा माघे सङ्क्रान्तिको मेला सुरु
गुल्मी पाल्पा, र स्याङ्जाको सङ्गमस्थल रिडीको रुरु क्षेत्रमा छ दिनसम्म लाग्ने माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । रुरु क्षेत्रमा माघे सङ्क्रान्तिमा स्नान गरेमा पुण्य...
कानुन बनाउने मात्रै होइन कार्यान्वयनमा पनि जोड दिनुपर्छ: सभामुख घर्ती
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अप्ठ्यारो पर्न नदिइने बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण...
सञ्जिताको बेलायत फर्किने सपना प्याङ्खोलामै अस्तायो
सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल...
कोभिड –१९ को जोखिम बढ्दै: डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ । अध्ययनका अनुसार...
विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने
सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ। प्राधिकरणले संस्थाको...
भालुवाङ बस दुर्घटना: मृतक १२ जना मध्ये ८ जनाको पहिचान खुल्यो
गए राती भालुवाङमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै...
हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायली रक्षा बलको दावी
गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण...