-
स्वतन्त्र समाचार सेवा / INS
Posts
युद्धविरामको वार्ताबाट पछि हट्यो हमास
प्यालेस्टिनी लडाकू समूह युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् । हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता...
युरोकप २०२४: उपाधीको लागि आज स्पेन र इङ्ल्याण्डको भिडन्त
आज राति युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले...
सिमलताल दुर्घटना : वेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्थाअझै अज्ञात रहेको छ । शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र...
डोनाल्ड ट्रम्पमाथि गोलि प्रहार
शनिवार अमेरिकाको पेन्सिलभेनियामा एक र्यालीमा बोल्दै गर्दा डोनाल्ड ट्रम्पमाथि गोली हानी हत्याको प्रयास गरिएको छ । पूर्व राष्ट्रपति ट्रम्पको कानमा बन्दुकको गोलीले चोट लागेको छ...
सत्ताको गोलचक्करः आइतबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली
नेपालमा चलिरहेको सत्ताको गोलचक्करमा आइतबारदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुने भएको छ। प्रधानमन्त्री पदमा नियुक्तिको लागि शुक्रबार नै उहाँले राष्ट्रपति समक्ष दावी...
पाकिस्तानमा यो वर्षको ६ महिनामा ७ जना पत्रकारको हत्या
२०२४ को पहिलो छ महिनामा पाकिस्तानमा सात पत्रकारको हत्या भएको छ । गत सालको तुलनामा यो सङ्ख्या उच्च हो । पछिल्लो पटक पत्रकार खलील जिब्रान...
सेभ द चिल्ड्रेनले हस्तान्तरण गर्यो जलेश्वर नगरपालिकालाई स्वास्थ्य सहायता भवन
सेभ द चिल्ड्रेनले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिकालाई नेपाल–भारत सिमानाको प्रवेशद्वार भिट्टमोडमा अवस्थित नवनिर्मित स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण गरेको छ । कोभिड–१९, एचआईभी एड्स, क्षयरोग र...
त्रिशूली नदीमा बेपत्ता भए दुई यात्रुबाहक बस, खोजी कार्य जारी
त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बसको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ । सशस्त्रको गोताखोर टोली नदीभित्र छिरेर बसको खोजी...
पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारको ७ जनासहित ११ जनाको मृत्यु
अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२...
युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिन सुरु
युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसमा भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका...