Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना...

सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार

दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन् । “नयाँ कानूनको आवश्यकता...

धान थ्रेसिङ गर्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ ।

धारोमा खानेपानीको पालो कुर्दैै

जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँका स्थानीय खानेपानीका लागि धारोमा पालो कुर्दैै । यो गाउँमा स्थानीय पिउने पानीको समस्याले पीडित छन् ।

सुपा देउराली पुग्ने सडकको विस्तार

देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी...

शंख दह ताल

बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रका रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल । समुद्र सतहदेखि चार हजार चारसय २९ मिटर अग्लो ठाउँमा उक्त ताल रहेको...

तिहारलाई लक्षित व्यावसायिक फूलखेती

दाङको घोराही उपमहानगरपालिका– १३ स्थित तुरुन्तपुरमा डुम्बरगाउँकि इन्द्रा बुढाले तिहारलाई लक्षित गरेर भाडाको जग्गामा गरिएको व्यावसायिक फूलखेतीमा फलेको सयपत्रीको फूल । तस्बिरः कुलदीप न्यौपाने÷रासस

लेबनानमा रहेका शान्तिसेनामाथि गरिएको आक्रमण ‘अस्वीकार्य’– इयु

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा...

धौलागिरि र गुर्जा हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत परिसरमा फुलेको मखमली फुल र पृष्ठभूमिमा देखिएको धौलागिरि र गुर्जा हिमालको दृष्य । समुद्री सतहदेखि दुई हजार पाँचसय मिटर...

प्रतीक्षालयमा गफिँदै स्थानीय

मेलम्ची नगरपालिका–७ दुवाचौर तिनकुनेमा नवनिर्मित प्रतीक्षालयमा आरामसँगै कुराकानी गर्दै यहाँका स्थानीय । प्रतीक्षालय बनेपछि यातायातका साधान कुर्ने तथा स्थानीयलाई आराम गर्न सहज भएको छ। तस्बिरः...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link