

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

झापामा दुर्घटनामा तीन जनाको मृत्यु
झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक...

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका...

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही
निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी...

इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त ; मिडिया
इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको...

पहेँलपुर धानबाली
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित बजार क्षेत्रको बीचमा पाकेर पहेँलपुर भएको धानबाली । धानबाली लगाउने यो ठाउँमा अहिले बजार क्षेत्रको रुपमा परिणत भएको छ । तस्बिर...

ब्रह्मायणी मन्दिरमा धिमे बाजा बजाइँदै
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा शनिबार विजयादशमीको दिन नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप मेला भर्ने क्रममा धिमे बाजा बजाउँदै स्थानीय बासिन्दा । तस्बिर ः...

चर्खेपिङ खेल्दै बालकबालिका
बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलास्थित दसैँमा हालिएको चर्खेपिङ खेल्दै स्थानीय बालकबालिका । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशकपछि हालिएको छ । तस्बिरः खेमराज...

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना...

चाडपर्व लक्षित बजार अनुगमन: तीन लाख बढीको सामान नष्ट
बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख...