

-
गगन थापा
Posts

“हामीलाई कुरा गर्ने होइन, काम गर्ने र परिणाम दिने सरकार चाहिएको छ”
नेपाल सरकारले केही दिन अगाडि साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। दशवटा दलहरू अहिले सरकारमा सम्मिलित छौं। केही दलहरू निर्वाचन अघिको गठबन्धनमा पनि थियौं, केही...