

-
वासुदेव न्यौपाने/लमजुङ
Posts

ढुङ्गा फोरेर उम्रनसक्ने पाषाणभेद
औषधीय गुण भएको वनस्पति पाषाणभेद । ढुङ्गा फोरेर उम्रनसक्ने भएकाले पाषाणभेद भनिएको यो वनस्पतिलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिन्छ। पाषाणभेदको वैज्ञानिक नाम...

नेपाली कोइरालो र पालीको कोभिलारा
नेपालमा कोइरालो भनेर चिनिने यो वनस्पतिको वैज्ञानिक नाम Bauhinia variegata हो र अंग्रेजीमा यसलाई orchid tree (तर अर्किडसँग कुनै सम्बन्ध छैन) र mountain ebony भनिन्छ। यसको कोपिला र...

सिप्लीगानः सहरियाले नपाउने स्वाद
ठाउँ अनुसार सिप्लीगान वा सिप्लीघान भनिने यो वनस्पतिको वैज्ञानिक नाम cratave religiosa हो र अंग्रेजीमा यसलाई sacred garlic pear, temple plant अनि spider plant पनि...

काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।
काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ। अंग्रेजीमा बेबरी, बक्स मार्टेल र काफल भनिने यसको...

यौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाः
भुईँ वा जमिनमा फुल्ने सुनगाभा(अर्किड) मध्ये साह्रै मिठो वास्ना आउने आकर्षक फूल भएको वनस्पति हो बन अदुवा वा calanthe plantaginea। यो बसन्तमा फूल्छ। यौन शक्ति...

चाँदीगाभाको सौन्दर्य
चाँदीगाभाको सौन्दर्यः पुराना बुढा रूखमा आड लागेर ठुला चट्टानमा झुण्डिएर उम्रिने अर्किडमध्येको सुन्दर वनस्पति हो चाँदीगाभा Coelogyne Cristata। दुईवटा फ्रेमको यो चाँदीगाभा फूल्ने मौसम यही...

यसरी फूल्यो फलेतो
फागुन चैतको महिनामा नेपाली वनपाखामा फुल्ने सुन्दर वृक्षको नाम हो फलेदो वा फलेतो। fabaceae अन्तरतगतको यो वनस्पतिको वैज्ञानिक नामचाहिँ erythrina stricta हो । यसको काण्ड...

जमानेमान्द्रोको झुप्पा
चुत्रो परिवारको सदस्य जमानेमान्द्रो झुप्पामा फल्ने वनस्पति हो। आयुर्वेदिक औषधीय गुणका कारण यसको ठुलो महत्व छ। बोटानिकल नाम Mahonia napaulensis भएको जमानेमान्द्रो Berberidaceae वनस्पति परिवारमा...

जमानेमान्द्रोको झुप्पा
चुत्रो परिवारको सदस्य जमानेमान्द्रो झुप्पामा फल्ने वनस्पति हो। आयुर्वेदिक औषधीय गुणका कारण यसको ठुलो महत्व छ। बोटानिकल नाम Mahonia napaulensis भएको जमानेमान्द्रो Berberidaceae वनस्पति परिवारमा...