Home » Profile

नवराज पनेरु/डडेल्धुरा

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • नवराज पनेरु/डडेल्धुरा

Posts

सशस्त्र प्रहरीको बेथिति उजागर गर्ने हवल्दारले पाए सफाइ 

रासनमा हुने घोटलाको सूचना मिडियासम्म पुर्‍याएको आरोप खेपिरहेका सशस्त्र प्रहरी बलको ४४ नम्बर गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्।

हवल्दार नरेशसिंहलाई बिचल्लीमा पार्ने रासनकाण्डः एसपीको जिम्मेवारी खोसियो

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ। आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता...

खेतमात्र होइन नेपालको प्यारा ताल नै भारतमा

कञ्चनपुरको बेलौरी नगरपालिका–१०, सडकघाटका हरिलाल चौधरीको १५ कट्ठा जग्गा सीमा क्षेत्रमा छ। उहाँका बुवाले ०२४ सालदेखि उक्त जग्गा भोगचलन सुरु गर्नुभएको थियो । चौधरीसँग जग्गाको...

पत्रकार श्रोतका बारेमा संवेदनशील नहुँदा फन्दामा हवल्दार, परिवारको बिजोग

सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिनुभएको थियो। सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका बारेमा...

विमानस्थलबाट समातिएका व्यवसायी ‘घोल गाड्ने’ गिरोहका

बुधबार दिउँसो १२ बजेर ५६ मिनेटमा कैलालीको धनगढीका सन्तोष लामिछानेले आफ्नो फेसबुकमा एउटा पोस्ट हाले। जहाजमा चढेको फोटो राख्दै ३८औं अन्तर्राष्ट्रिय ज्वेलरी मेलामा नेपालको तर्फबाट...

डडेल्धुराका पालिकामा बेथिति: खानामै करोड बढी खर्च, ऐनविपरीतका करार कर्मचारीको भिड

स्थानीय तहमा खाना तथा विविध खर्चको नाममा राज्यकोष दोहन भइरहेको छ। महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा पनि...

निर्मला पन्त हत्याको चार वर्ष: ११० जनाको डीएनए परीक्षण, ६३५ जनासँग सोधपुछ तर खै के? खै के?

कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो। दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन...

बजेट खर्चमा सुदूरपश्चिम सरकारको रजगज

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को ०७५ साल फागुन १ गते बसेको बैठकले प्रदेशका ९ जिल्लामा रहेका ९ वटा सडक योजनालाई गौरवका योजनाको रूपमा कार्यान्वयन गर्ने निर्णय...

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना

विक्रम संवत् ०७८ माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...

उर्लदो महाकालीमा बग्दै ब्याँसवासीका सपना

बुधबार दार्चुलाको ब्याँस गाउँपालिका –२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन, तेल लगायतका उपयोग्य सामान सकिएको थियो। सधैँ जस्तै सचिनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link