Home » Profile

कृष्ण तिमल्सिना

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • कृष्ण तिमल्सिना

Posts

त्रिभुवन विश्वविद्यालयको जमिनमा प्राध्यापकहरूको ठेक्कापट्टा

त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी। यो विश्वविद्यालय र...

खेत घडेरी बनेपछि सबैको आँखा लागेका कोरिडोर

सरल भाषामा कुरा बुझ्ने हो भने उपत्यकाको सभ्यता विकाससँग जोडिएका नौ वटा नदि करिडोरको निर्माणमा भएको अवरोध घडेरीमा परिणत भएका काठमाडौँका खेतहरूसँग जोडिन्छ। खोला वर्काएर...

ट्राफिक जाम र डुबान रोक्न सक्ने हनुमन्ते करिडोर: किर्ते तथा जग्गा विवादलगायतका प्रपञ्चको सिकार

काठमाडौ उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि अहिले निर्माण भइरहेका करिडोर पक्कै पनि लाईफ लाइन नै बन्न सक्थे तर अधिकांश करिडोरमा अर्बौं खर्च भइसक्दा पनि समस्या...

काठमाडौंका नदी करिडोर: २८ वर्षदेखि लथालिंग, १५ अर्ब स्वाहा

नगर विकास ऐन, २०४५ अनुसार काठमाडौं उपत्यकामा बढ्दो शहरीकरण, जनघनत्व र सवारी चाप व्यवस्थित गर्न २८ वर्षदेखि चलिरहेको नदी करिडोर आयोजनामा नेपाल सरकार तथा दातृ...

‘तालाबन्दीको हतियार’ ले बिस्तारै मार्दैछ, त्रिभुवन विश्वविद्यालयलाई

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्यापस तेह्रथुम बहुमुखी क्याम्पस चुहान डाँडामा ४३ वर्ष सेवा गरेर उमेरका कारण अवकाश पाउनुभएका ६४ वर्षीय लक्ष्मी आङदाङ्वे बुधवार त्रिभुवन विश्व...

‘गडेस अफ डेमोक्रेसी’को संरक्षण लुकाएरै भए पनि गर्छौं: हङकङका विद्यार्थी

३३ वर्षअघि चीनमा राजनीतिक स्वतन्त्रता, मानवअधिकार र प्रेस स्वतन्त्रतासहित राजनीतिक प्रणाली सुधारको माग गरेर आन्दोलन गर्दा बर्बर सैन्य दमनमा मारिएकाहरूको सम्झनामा भेला भएकाहरूलाई यो वर्ष...

नागरिकलाई निचोरेर विदेशी कम्पनीलाई ११ अर्ब पोस्दै

सोमवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले, एक महिनाभित्र अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट सवारी साधनमा जडान नगरे कारबाही गर्ने सरकारको धम्कीको आलोचना गर्दै निर्णय पुनर्विचार गर्न ध्यानाकर्षण...

समृद्ध चीनको कलंक: तियानमेन नरसंहारको ३३ वर्ष

आज जुन ३ अर्थात् आधुनिक चीन निर्माणका क्रममा तत्कालीन चिनियाँ शासकले राजनीतिक स्वतन्त्रता र मानव अधिकारको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफ्ना नागरिकको आम नरसंहार...

राज्यका भार “उप”हरू

संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा केही खर्चिला तर राष्ट्रिय जीवनमा कुनै योगदान नै नदेखिने पदहरू पुनरावलोकन गर्ने बेला आइसकेको छ।  नेपालको संविधान अनुसार विगत्...

स्रोतविहीन बजेटः दाताले पत्याएको ऋण वा अनुदानबाट मात्र हुने भयो विकास

कुनै पनि मुलुकको सरकारले आर्थिक वर्षको सुरुमा प्रस्तुत गर्ने बजेट त्यो मुलुकको अर्थतन्त्रको आकृति मानिन्छ। वर्षको अन्त्यमा सार्वजनिक हुने समीक्षा अर्थतन्त्रको ऐना हो। नेपालका सन्दर्भमा...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link