Home » Profile

कृष्ण तिमल्सिना

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • कृष्ण तिमल्सिना

Posts

जुरे पहिरो पीडितको पीडामा कहिलेसम्म राजनीति ?

सिन्धुपाल्चोक जिल्लामा हरेक वर्ष ठूलाठूला प्राकृतिक विपत्ति दोहोरिइरहेका छन्। अघिल्लो वर्षको असार एक गते जिल्लाको मेलम्ची क्षेत्रमा आएको अकल्पनीय बाढीले तटीय क्षेत्रमा मच्चाएको विनाश लीलाबाट...

दोर्जेको चौँरी गोठ: कठै किसानको जिन्दगी

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा माथिको विशाल पहाडी मैदानमा एउटा भव्य अन्तराष्ट्रिय चलचित्र ग्राम बनिरहेको छ। त्यही चलचित्र ग्रामसँगै जोडिएको एउटा खर्क।...

मौन विश्रामपुरको उदासी

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ का ८५ वर्षीय अवधेश सहनी, बाँसको चित्रो, काठ र परालले बेरिएको छाप्रो बाहिर बसेर हरेक दिन चुनावी रमिता नियाली...

नेतालाई मात्र दोष दिएर मधेस उम्किन पाउला त ?

सर्लाही क्षेत्र २ का चोकहरूमा, पान दोकानमा,  घरका आँगनहरूमा डाक्टर वीरवंश बैठालाई शिक्षासम्बन्धी आफ्ना योजना सुनाउँदै गरेको भेटिन्छ। मधेशका हेभिवेट उम्मेदवार महेन्द्र राय र राजेन्द्र...

राज्यको अन्यायमा परेका चिलंखुवासीः ५० वर्षदेखि लालपुर्जाविहीन

काभ्रेपलान्चोक जिल्लाको हालको भुम्लु गाउँपालिकामा पर्ने चिलंखु र आसपासका सयौँ परिवार २०३२ सालमा फिल्ड नापी हुँदा सुरु भएको सिमा विवाद र द्वन्द्व पीडा भोग्दैछन्। वर्षौँदेखि...

लुट्न सके लुट, त्रिविविको सम्पत्ति हो, सबैलाई छ, लुट्न छुट

त्रिविविको स्वामित्वमा रहेको किर्तिपुरस्थित, झण्डै १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको छ। तीन हजार ६ सय १३ रोपनी जग्गाको...

मूल सम्झौता अझै गोप्य छ बीआरआईको

बीआरआई परियोजना नेपालको आवश्यकताको मूल्यांकन भएर आएको हो कि होइन भन्ने प्रश्न नै अनुत्तरित छ। चीनको बीआरआई परियोजनामा नेपालले के कुरामा सहमति गरेको छ भन्ने...

भूमाफियाको कब्जामा हनुमन्ते खोलाको ४३ रोपनी जमिन

कुनै बेला खोलो बग्ने जमिन अहिले व्यक्तिको भइसकेको छ, यस काममा स्थानीय भूमाफिया मात्र होइन कागज मिलाइदिने मालपोत र नापीका कर्मचारी, बाटो बनाउन बिजुलीका पोल...

दृष्टिविहीन आमाको दु:ख: सात वटा टुहुरा सन्तान कसरी पालौं ?

चमेलीको मनमा १५ वर्षदेखि अन्धकार संसार हेर्ने रहर छ। आफैंले जन्म दिएका छोरीहरूको अनुहार हेर्ने रहर छ। बिहे भएर गएकी छोरीको प्रगति हेर्ने रहर छ।...

एउटा अनिँदो माझीगाउँ…

सरकारले यही एउटा नागरिकता दिएको थियो, तर यही नागरिकताका कारण आज ‘सरकार लाग्यो’, न मर्नु न बाँच्नु बनायो– ऐंठन पूर्ण जीवनयापन गरिरहेका लछुमनहरू। यो भुकम्पमा...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved